Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ४२

बोकाले रोपाइँ हुने भए गोरू किन चाहियो ?

Boka le ropai hune bhaye goru kina chahiyo?

परिमार्जित मिति:

तेल कम चिड चिड ज्यादा ।

Tel kam chid chid jyada.

परिमार्जित मिति:

रुने आँखालाई गाजलले छेक्दैन ।

Rune ankha lai gaajal le chhekdaina.

परिमार्जित मिति:

आमा बुबा छोरीको पढाईमा व्यस्त , छोरी अर्कै केटासँग डेटिङमा मस्त ।

Ama buwa chhori ko padhai ma byasta, chhori arkai keta sanga dating maa masta.

परिमार्जित मिति:

शंकाले लंका जल्छ ।

Sanka le Lanka jalchha.

परिमार्जित मिति:

मागेको गोरु, चोरेको हलो, जोत्न थालेको बारिमै ढलो ।

Maageko goru, choreko halo, jotna thaaleko baarimai dhalo.

परिमार्जित मिति:

मुस्ताङ को स्याउ, पाल्पा को च्याउ टिप्ने कसले सबैलाइ झ्याउ ।

Mustang ko syau, palpa ko chau, tipne kasle sabai lai jhyau.

परिमार्जित मिति:

भ्यागुताको धार्नी कहिल्यै पुग्दैन ।

Bhyaguta ko dharni kahilei pugdaina.

परिमार्जित मिति:

अचानो को पिर खुकुरी ले जान्दैन !

Achaano ko pir khukuri le jaandaina !

परिमार्जित मिति:

हुने बिरुवाको चिल्लो पात ।

Hune beruwa ko chillo paat.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।