Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ४२

भन्सारमा सुन छ लिन गए हुन्छ ।

Bhansaar maa sun chha lina gaye hunchha.

परिमार्जित मिति:

आमा बाबुलाई समस्या टार्न गार्हो, छोराछोरीलाई भने स्टाईल नै प्यारो ।

Aamaa baabu lai samasya taarna gahro, chhora chhori lai bhane style nai pyaaro.

परिमार्जित मिति:

टपरीमा भात, हातमा सिन्को, निर्बाह भयो आजको दिनको !

Tapari maa bhaat, haat maa sinko, nirbaaha bhayo aaja ko din ko !

परिमार्जित मिति:

नानी भन्दा आची ठूलो ।

Naani bhanda aachi thulo.

परिमार्जित मिति:

सूर्य अस्त चन्द्र मस्त।

Surya asta chandra masta.

परिमार्जित मिति:

स्वास्नीको आगाडी किम जोङ्ग पनी बिरालो ।

Swasni ko agaadi Kim Jong pani biraalo.

परिमार्जित मिति:

हिस्स बुढीको खिस्स दाँत ।

Hissa budi ko khissa daat.

परिमार्जित मिति:

चाँदो लाग्ने आगो र मुख लाग्ने नोकर ।

Chaado laagne aago ra mukh laagne nokar.

परिमार्जित मिति:

संगै बसी सुती सकि, लाज मान्दै घुम्टो कसी ।

Sangai basi duti saki, laaj maandai ghumto kasi.

परिमार्जित मिति:

अल्छी तिघ्रो स्वादे जिब्रो ।

Alchhi tighro, swaade jibro.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: