Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ४१

हाथ को माछा छोडेर पोखरी को माछा खोज्ने ।

Haat ko machha chhodera pokhari ko machha khojne.

परिमार्जित मिति:

नयाँ जोगी खरानी धेरै घस्छ ।

Naya jogi kharani dherai ghaschha

परिमार्जित मिति:

अकबरी सुनलाई कसी लगाउनु पर्दैन ।

Akabari sun lai kasi lagaunu pardaina.

परिमार्जित मिति:

सिनो बोके पछि काँध गन्हाउछ ।

Sino boke pachhi kaandh ganhauchha.

परिमार्जित मिति:

मासिने बेलामा कमिलाको प्वाँख आउँछ ।

Maasine bela kamila ko pwakh aauchha.

परिमार्जित मिति:

काम न काज, भात खाने बेला लाज ।

Kaam na kaaj, bhaat khaane belaa laaj.

परिमार्जित मिति:

आँखामा राखे पनि नबिझाउने ।

Ankha ma raakhe pani nabijhaune.

परिमार्जित मिति:

अप्ठेरोमा फलेको फर्सी, न टिप्न सकिने, न माया मार्न सकिने ।

Apthyaro maa faleko farsi, na tipna sakine, na maya marna sakine.

परिमार्जित मिति:

गाईलाई मोसो दलेर भैंसी बन्दैन ।

Gai lai moso dalera bhainsi bandaina.

परिमार्जित मिति:

आमाको होटेलमा खाएर बुवाको लजमा बस्ने ।

Aama ko hotel maa khaayera buwa ko lodge maa basne.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।