Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ४०

सर्पको खुट्‍टा सर्पले देख्‍छ ।

Sarpa ko khuttaa sarpa le dekhchha.

परिमार्जित मिति:

आफ्नो भाग्य आफैले बनाउनु पर्छ ।

Aafno bhaagya aafai le banaunu parchha.

परिमार्जित मिति:

छोरो पायो हर्कमान, छोरि पायो थर्कमान !

Chhoro paayo harkamaan, chhori paayo tharkamaan.

परिमार्जित मिति:

स्वास्नीमान्छेको थर छैन लोग्ने मान्छेको घर छैन ।

Swasni maanchhe ko thar chhaina, logne maanchhe ko ghar chhaina.

परिमार्जित मिति:

आँ गर्दा अलङ्‍कार बुझ्ने ।

Aa gardaa alangkaar bujhne.

परिमार्जित मिति:

केटी हेर्नै नपर्ने, केटो बोल्नै नपर्ने ।

Keti hernai naparne, keto bolnai naparne.

परिमार्जित मिति:

बाघ बुढो र स्याल तन्नेरी ।

Baagh budo ra syaal tanneri.

परिमार्जित मिति:

बाउले गर्नु पर्ने चुलाको ड्युटी ।

Baule garnu parne chulaa ko duty.

परिमार्जित मिति:

रावण मरेर लंका खाली हुँदैन ।

Raaban marera lankaa khaali hudaina.

परिमार्जित मिति:

मर्दकी दश ओटी ।

Marda ki das woti.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: