Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ४

मोही माग्नु,ढुंग्रो लुकाउनु ।

Mohi maagnu dhungro lukaunu.

परिमार्जित मिति:

रातभरी रुङ्यो बूढी जिउँदै।

Raat bhari rungyo budi jiudai.

परिमार्जित मिति:

दिउँ आफू रित्तो, नदिउँ इष्टको मुख बाङ्गो ।

Diu aafu ritto, nadiu ista ko mukh baango.

परिमार्जित मिति:

भेंडा भेंडाको हूलमा, बाख्रा बाख्राको हूलमा ।

Bheda bheda ko hul maa, bakhra bhakra ko hul maa.

परिमार्जित मिति:

राजाको काम चारैतिर बदनाम ।

Raja ko kaam charai tira badnaam.

परिमार्जित मिति:

जो हात, सो साथ ।

Jo haat, so sath.

परिमार्जित मिति:

ढिँडो र फाँडो एउटै हो ।

Dhido ra faado eutai ho.

परिमार्जित मिति:

पोहोरको मकै धेर, यसपालीको जाडो धेर ।

Pohor ko makai dher, yaspali ko jaado dher.

परिमार्जित मिति:

उठ बुहारी सास फेर, ढिकी छाड्नासाथ जाँतो हेर ।

Utha buhaari saas fera, dhiki chaadnaa saath jaato hera.

परिमार्जित मिति:

घिच्न जान्दैनन् पकाउनेलाई दोष ।

Ghichna jaandainan pakaune lai dosh.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।