Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ३८

जस्ता लाई तेस्तै पाउरोटीलाई निस्तै ।

Jastaa lai testai pauroti lai nistai.

परिमार्जित मिति:

लाटाको देशमा गाँडा तन्नेरी ।

Laata ko desh maa gaadaa tanneri.

परिमार्जित मिति:

खसको कुरा पेटको छुरा ।

Khas ko kura pet ko chhuraa.

परिमार्जित मिति:

राम राम सीता पोइ, मर्ने बेला कोही न कोही ।

Ram Ram Sita Poi, marne bela kohi na kohi.

परिमार्जित मिति:

रात कि रानि ।

Raat ki raani.

परिमार्जित मिति:

अल्छीलाई बल्छी, मर्दलाई जाल ।

Alchhi lai balchhi, marda lai jaal.

परिमार्जित मिति:

धोबीलाई हतार भयो भन्दैमा रातिमा घाम लाग्दैन ।

Dhobi lai hataar bhayo bhandai maa raati maa ghaam laagdaina.

परिमार्जित मिति:

खाने पिउने रामे, चोट पाउने चामे ।

Khaane piune Raame, chot paaune Chaame.

परिमार्जित मिति:

नबोलाएको ठाँउ मा कुकुर मात्रै जान्छ ।

Nabolaayeko thau maa kukur maatra jaanchha.

परिमार्जित मिति:

हेर्दा चरो, पर्दा बन्चरो ।

Herdaa charo, pardaa bancharo.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: