Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ३८

बाँदरको हातमा नरिवल ।

Baandar ko haat maa nariwal.

परिमार्जित मिति:

मरेपछि डुमै राजा ।

Mare pachhi dumai raaja.

परिमार्जित मिति:

जुन थालमा खायो, त्यही थालमा हग्छ ।

Jun thaal maa khaayo, tehi thaal maa hagchha.

परिमार्जित मिति:

मामा को घोडामा भान्जा को हे हे !

Mama ko ghoda maa bhanjaa ko he he !

परिमार्जित मिति:

उम्केको माछो ठुलो !

Umkeko maachho thulo!

परिमार्जित मिति:

जुन गोरुको सिंग छैन उसैको नाम तिखे ।

Jun goru ko singh chhaina uskai naam tikhe.

परिमार्जित मिति:

मूर्खको धन रहँदैन ।

Marukha ko dhan rahadaina.

परिमार्जित मिति:

काम गर्ने कालु मकै खाने भालु ।

Kaam garne kaalu, makai khaane bhaalu.

परिमार्जित मिति:

घाँटी हेरेर हाड निल्नु ।

Ghaati herera haad nilnu.

परिमार्जित मिति:

सुनलाई खोल लाउनु पर्दैन ।

Sun lai khol launu pardaina.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।