Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ३७

आफ्नो टाउको फुटे पछि मित को टाउको बेल बराबर ।

Aafno tauko fute pachhi mit ko tauko bel baraabar.

परिमार्जित मिति:

अर्तीको कुरा घर्तीको पनि लिनुपर्छ ।

Arti ko kura gharti ko pani linuparchha.

परिमार्जित मिति:

कुकुरलाई घ्यू पच्दैन ।

Kukur lai ghyu pachdaina.

परिमार्जित मिति:

कागको नाम कागले काड्छ ।

Kaag ko naam kaag le kaadchha.

परिमार्जित मिति:

घुमि फिरी रुम्जाटार ।

Ghumi firi Rumjatar

परिमार्जित मिति:

हलो जोत्दैमा गोरू ब्याउँदैन ।

Halo jotdaimaa goru byaudaina

परिमार्जित मिति:

घरै पिँडालु, बनै पिँडालु, ससुराली गयो बाह्र हातको पिँडालु ।

Gharai pidalu, banai pidalu, sasurali gayo bahra haat ko pidalu.

परिमार्जित मिति:

हलो काटेर मुङ्ग्रो !

Halo kaatera mungro.

परिमार्जित मिति:

सबै कुकुर कासी गए गु कस्ले खाने ?

Sabai kukur Kashi gaye gu kasle khaane ?

परिमार्जित मिति:

ठाउँमा लगाए गाजल, कुठाउँ मा लगाए मोसो !

Thau maa lagaaye gaajal, kuthau maa lagaaye moso !

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।