Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ३६

धनै रह्यो, मनै रह्यो ।

Dhanai rahyo, manai rahyo.

परिमार्जित मिति:

एउटा घिउ बेचुवा, अर्को तरवार बेचुवा ।

Euta ghiu bechuwaa, arko tarbaar bechuwaa.

परिमार्जित मिति:

अर्काको बारीमा साग छ, मुटु मिचेर के लाग्छ ।

Arkaa ko baari maa saag chha, mutu michera k laagchha.

परिमार्जित मिति:

छोरीको बैंस बाबुले होइन अरुले देख्छन् ।

Chhori ko baisa baabu le hoina aru le dekhchhan.

परिमार्जित मिति:

भए अन्त नभए बुढाथोकीको जन्त ।

Bhaye anta nabhaye budathoki ko janta.

परिमार्जित मिति:

जिउँदी कमारीको बाह्रबिसे पोइ, मर्दी कमारीको कोहि न कोहि ।

Jiudi kamaari ko bahrabise poi, mardi kamaari ko kohi na kohi.

परिमार्जित मिति:

जाडो भयो राती अनी बुढी ताती ।

Jaado bhayo raati ani budi taati.

परिमार्जित मिति:

चीनको राजा भोटको नून ज्यानै दिए नि नदेख्‍ने गुन ।

Chin ko raajaa bhot ko nun jyaanai diya ni nadekhne gun.

परिमार्जित मिति:

सालीको आशमा भिनाजुको बनिबास ।

Saali ko aasmaa bhinaju ko banibaas.

परिमार्जित मिति:

काम न धाम पेटभरी माम ।

Kaam na dhaam pet bhari maam.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: