Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ३४

अभागीको भाई सप्रन्छ, भाग्यमानीको छोरो सप्रन्छ ।

Abhaagi ko bhai sapranchha, bhaagyamaani ko chhoro sapranchha.

परिमार्जित मिति:

खोला तर्यो लौरो बिर्सियो ।

Kholaa taryo lauro birsiyo.

परिमार्जित मिति:

ऋण काढेर घिऊ खानु ।

Rin kaadhera ghiu khaanu.

परिमार्जित मिति:

सार्कीको सरापले डिँगो मर्दैन ।

Saarki ko saraap le dingo mardaina.

परिमार्जित मिति:

आफ्नो भाग्य आफैले बनाउनु पर्छ ।

Aafno bhaagya aafai le banaunu parchha.

परिमार्जित मिति:

आँ गर्दा अलङ्‍कार बुझ्ने ।

Aa gardaa alangkaar bujhne.

परिमार्जित मिति:

आमा–छोराको ऐंचोपैंचो, बाबु–छोराको लेनदेन ।

Aamaa-chhoraa ko aicho paicho, baabu-chhoraa ko len den.

परिमार्जित मिति:

आइमाईको पेटमा कुरा पच्दैन ।

Aayimai ko pet maa kura pachhdaina.

परिमार्जित मिति:

अनुहार न दनुवार पोइ खोज्न थाली ।

Anuhaar na danuwaar poi khojna thaali.

परिमार्जित मिति:

इखालु स्वास्नीको बचन, बहुला कुकुरको दाँत ।

Ikhaalu swaasni ko bachan, bahulaa kukur ko daat.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।