Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ३३

स्वास्थ राम्रो चेक-अपले, केटि राम्रो मेक-अपले ।

Swasthya ramro check up le, keti ramro makeup le.

परिमार्जित मिति:

तँ कुटे जस्तो गर, म रोए जस्तो गर्छु ।

Ta kute jasto gar, ma roye jasto garchhu.

परिमार्जित मिति:

नजिकको तीर्थ हेला ।

Najik ko tirtha hela.

परिमार्जित मिति:

ठेस् नलागे उखुबारी पस्नु।

Thes nalaage ukhubaari pasnu.

परिमार्जित मिति:

तित्रो बास्यो आफ्नै खती ।

Titro baasyo aafnai khati.

परिमार्जित मिति:

हलो अड्काएर गोरू चुट्नु ।

Halo adkaayera goru chutnu.

परिमार्जित मिति:

राजाको काम चारैतिर बदनाम ।

Raja ko kaam charai tira badnaam.

परिमार्जित मिति:

अहंकारी भ्यागुताको ट्वार ट्वारै ठूलो ।

Ahankari bhyaguto ko twar twar nai thulo

परिमार्जित मिति:

बाह्र बर्ष रामायण पढायो, सीता कस्की जोइ ?

Bahra barsha ramayan padaayo, sita kaski joi?

परिमार्जित मिति:

रातभरी रामायण पढायो, सीता कस्की जोइ ?

Raat bhari ramaayan padhaayo, sita kaski joi?

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: