Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ३२

घर नभएको छोरो र सुत्केरी नभएको बुहारी ।

Ghar nabhayeko chhoro ra sutkeri nabhayeko buhaari.

परिमार्जित मिति:

माछाको बल पानी सम्म ।

Machhaa ko bal paani samma.

परिमार्जित मिति:

गोरु नभएको हली र ठेडी नभएको हलोको के काम !

Goru nabhayeko hale ra thedi nabhayeko halo ko k kaam !

परिमार्जित मिति:

कङ्गालको जात छैन, बोक्सीको गाउँ छैन ।

Kangaal ko jaat chhaina, boksi ko gaaun chhaina.

परिमार्जित मिति:

जो बोक्सी, उही सुँडेनी ।

Jo boksi, uhi sudeni.

परिमार्जित मिति:

आमा–छोराको ऐंचोपैंचो, बाबु–छोराको लेनदेन ।

Aamaa-chhoraa ko aicho paicho, baabu-chhoraa ko len den.

परिमार्जित मिति:

रुद्रघण्टी नहुनेको विश्वास नगर्नु ।

Rudraghanti nahune ko biswaas nagarnu.

परिमार्जित मिति:

आइमाईको पेटमा कुरा पच्दैन ।

Aayimai ko pet maa kura pachhdaina.

परिमार्जित मिति:

आई बूढी मच्चिंदै, गई बूढी थच्चिंदै ।

Aaayi budi machchidai, gayi budi thachchidai.

परिमार्जित मिति:

अनुहार न दनुवार पोइ खोज्न थाली ।

Anuhaar na danuwaar poi khojna thaali.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: