Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ३१

शरणको मरण गर्नु हुदैन ।

Saran ko maran garnu hudaina.

परिमार्जित मिति:

मन परेको केटो जेठाजू ।

Man pareko keto jethaju.

परिमार्जित मिति:

महाकालीले हानेका जनता एम सि सि चम्किँदा तर्सिन्छन् ।

Mahakali le haanekaa janata MCC chamkida tarsinchan.

परिमार्जित मिति:

पढेर भन्दा परेर जानिन्छ ।

Padera bhanda parera janinchha.

परिमार्जित मिति:

संगत गुना को फल ।

Sangat guna ko fal.

परिमार्जित मिति:

पशुपतिको जात्रा, तिघ्राको व्यापार ।

Pashupati ko jaatraa, tighraa ko byaapar.

परिमार्जित मिति:

पशुपतीको जात्रा गाँजाको ब्यापार ।

Pashupati ko jaatra gaanja ko byaapaar.

परिमार्जित मिति:

कम्बल ओढेर घ्यू खाने ।

Kambal odera ghyu khaane.

परिमार्जित मिति:

कमिलालाई सुसुको पहिरो ।

Kamila lai susu ko pahiro

परिमार्जित मिति:

काम गर्दा नोकरले जसरी, खाना खाँदा राजाले जसरी ।

Kaam garda nokar le jasari, khaba khada raja le jasari.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: