Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ३०

सार्कीको सरापले डिँगो मर्दैन ।

Saarki ko saraap le dingo mardaina.

परिमार्जित मिति:

ऋण काढेर घिऊ खानु ।

Rin kaadhera ghiu khaanu.

परिमार्जित मिति:

एउटा भए सरासर, दुइटा भए भराभर, तिनवटा भए टाउको फोराफोर ।

Euta bhaye saraasar, duita bhaye bharaabhar, tin wota bhaye tauko foraafor.

परिमार्जित मिति:

नपाउनेले केरा पायो, चियामा चोपी खायो ।

Napaune le keraa paayo, chiyaa maa chopi khaayo.

परिमार्जित मिति:

नबोल्नेको कोहि पनि बैरी हुदैन ।

Nabolne ko kohi pani bairi hudaina.

परिमार्जित मिति:

बाघका सय गोठ ।

Baagh kaa saya goth.

परिमार्जित मिति:

बाघको न्यास्रो लागे बिरालोको अनुहार हेर्नु ।

Baagh ko nyaasro laage biralo ko anuhaar hernu.

परिमार्जित मिति:

सर्पको खुट्‍टा सर्पले देख्‍छ ।

Sarpa ko khuttaa sarpa le dekhchha.

परिमार्जित मिति:

आफ्नो भाग्य आफैले बनाउनु पर्छ ।

Aafno bhaagya aafai le banaunu parchha.

परिमार्जित मिति:

छोरो पायो हर्कमान, छोरि पायो थर्कमान !

Chhoro paayo harkamaan, chhori paayo tharkamaan.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: