Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ३

धनै रह्यो, मनै रह्यो ।

Dhanai rahyo, manai rahyo.

परिमार्जित मिति:

एक माघले जाडो जाँदैन ।

Ek maagh le jaado jaadaina.

परिमार्जित मिति:

तिम्रो पोइ लोते लोते, कसले दियो पोते ?

Timro poi lote lote, kasle diyo pote?

परिमार्जित मिति:

मोही माग्नु,ढुंग्रो लुकाउनु ।

Mohi maagnu dhungro lukaunu.

परिमार्जित मिति:

रातभरी रुङ्यो बूढी जिउँदै।

Raat bhari rungyo budi jiudai.

परिमार्जित मिति:

दिउँ आफू रित्तो, नदिउँ इष्टको मुख बाङ्गो ।

Diu aafu ritto, nadiu ista ko mukh baango.

परिमार्जित मिति:

भेंडा भेंडाको हूलमा, बाख्रा बाख्राको हूलमा ।

Bheda bheda ko hul maa, bakhra bhakra ko hul maa.

परिमार्जित मिति:

राजाको काम चारैतिर बदनाम ।

Raja ko kaam charai tira badnaam.

परिमार्जित मिति:

जो हात, सो साथ ।

Jo haat, so sath.

परिमार्जित मिति:

ढिँडो र फाँडो एउटै हो ।

Dhido ra faado eutai ho.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।