Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ २९

झिङ्गो मारि धार्नी न बिसौली !

Jhingo maari dharni na bisauli.

परिमार्जित मिति:

जुत्ताको माला लगाएको नेता छाला देख्दा तर्सन्छ ।

Jutta ko mala lagayeko netaa chhala dekhda tarsanchha.

परिमार्जित मिति:

मन्त्री हुनु कहिले कहिले, कमिसन थाप्नु पहिले ।

Mantri hunu kahile kahile, commission thaapnu ahile.

परिमार्जित मिति:

मन पर्ने मान्छेको दुर्गन्ध नै सुगन्ध ।

Man parne manchhe ko durgandha nai sugandha.

परिमार्जित मिति:

सब लफडा थुतुनु र मुतुनुले निम्त्याउछ ।

Sab lafadaaa thutuno ra mutuno le nimtyauchha.

परिमार्जित मिति:

बाघ बुढो भए पनि घाँस खाँदैन ।

Bagh budo bhaye pani ghas khadaina.

परिमार्जित मिति:

हुलमुलमा जिउ जोगाउनु, अनिकालमा बिउ जोगाउनु ।

Julmul maa jiu jogaunu, anikal maa jiu jogaunu.

परिमार्जित मिति:

शत्रु नलागे आफन्त पाल्नु ।

Satru nalaage aafanta paalnu.

परिमार्जित मिति:

खान जाने औषधि, खान नजाने विष ।

Khana jane ausadhi, khana najane bish.

परिमार्जित मिति:

कतै दिन, कतै रात, एकातिर भोक अर्कोतिर भात ।

Katai din, katai raat, ekaatira bhok arko tira bhaat.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: