Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ २८

नपत्याउने खोलाले बगाउँछ ।

Naptyaune khola le bagauchha.

परिमार्जित मिति:

मौका आउँछ पर्खिँदैन, बगेको खोला फर्किँदैन ।

Mauka auchha parkhidaina, bageko khola farkidaina.

परिमार्जित मिति:

बाटो न घाटो, दगुर्छ लाटो ।

Bato na ghato, dagurchha laato.

परिमार्जित मिति:

खोलाको देशमा पानीको दुःख ।

Khola ko desh ma pani ko dukha.

परिमार्जित मिति:

रिस खा आफू, बुद्धि खा अरु ।

Rish kha afu, buddhi kha aru.

परिमार्जित मिति:

जति टाढा उति माया गाढा ।

Jati tada uti maya gada.

परिमार्जित मिति:

नेवार इस्ट र बाउ दुष्ट कहिल्यै हुँदैन ।

Newar ista ra bau dusta kahilai hudaina.

परिमार्जित मिति:

चोरको साथी चोर ।

Chor ko sathi chor.

परिमार्जित मिति:

थोरै भए ठिक्क, धेरै भए दिक्क ।

Thorai bhaye thikka, dherai bhaye dikka.

परिमार्जित मिति:

कुकुरले खुट्टा टोक्यो भन्दैमा कुकुरको खुट्टा टोक्नु हुन्न ।

Kukur le khutta tokyo bhandai ma kukur ko khutta toknu hunna.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: