Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ २७

कागले कोइलिलाइ काले भन्छ !

Kaag le koili lai kaale bhanchha !

परिमार्जित मिति:

बेलामा छोरा छोरिलाई नकुटेपछि आफ्नो छाती पिट्नु पर्छ ।

Bela ma chora chori lai nakutepachhi aafno chhaati pitnu parchha.

परिमार्जित मिति:

धन परेको भन्दा मन परेको राम्रो !

Dhan pareko bhanda man pareko ramro !

परिमार्जित मिति:

भाई भए भरोस, गाई भए गोरस !

Bhai bhaye bharos, gai bhaye goras !

परिमार्जित मिति:

हेर्दाको राम्रो, दिन खानको चाम्रो !

Herda ko ramro dina khaana ko chamro !

परिमार्जित मिति:

जो अगुवा उही बाटो हगुवा ।

Jo aguwaa uhi baato haguwaa.

परिमार्जित मिति:

आई लाग्ने माथि जाई लाग्नु ।

Aayi laagne maathi jaayi laagne.

परिमार्जित मिति:

आफ्नो छोराछोरी र अर्काकी स्वास्नी सबैलाई राम्रो लाग्छ !

Aafno chora chori ra arkaa ki swasni sabai lai ramro laagchha

परिमार्जित मिति:

कुसाइतमा पञ्‍चेबाजा ।

Kusaayit maa panche baajaa

परिमार्जित मिति:

धन देख्‍दा महादेवको तीन नेत्र ।

Dhan dekhdaa mahadev ko tin netra

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।