Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ २६

धन कमाई धाक, साथी कमाई लाख !

Dhan kamai dhaak, saathi kamali laakh !

परिमार्जित मिति:

भाउजुले पोलेको देवर, बुहारीले पोलेको ससुरो !

Bhauju le poleko dewar, buhari le poleko sasuro !

परिमार्जित मिति:

काम छउन्‍जेल भाँडो, काम सकिएपछि ठाँडो ।

Kaam chhaunjel bhaado, kaam sakiye pachhi thaado.

परिमार्जित मिति:

भाइ गोठ, सालो धुरि ।

Bhai goth, saalo dhuri.

परिमार्जित मिति:

जो निर्धन उसैको नाम धन प्रसाद ।

Jo nirdhan usko naam Dhan Prasad.

परिमार्जित मिति:

जति नङ्‍रा उति दार्‍हा ।

Jati nangra uti darha.

परिमार्जित मिति:

नभेटुन्जेल उसैको पिरलो, भेटे पछि कुकुर र बिरालो !

Nabhetunjel usaiko piralo bhete pachhi kukur ra biralo !

परिमार्जित मिति:

दाजुलाई सक्दिन, भाउजुलाई राख्दिन !

Daju lai sakdina, bhauju lai raakhdina !

परिमार्जित मिति:

झुकेको शिर र भत्केको भिर प्रति कसैको आश हुदैन !

Jhukeko sir ra bhatkeko bhir prati kasaiko aas hudaina !

परिमार्जित मिति:

जसको छैन एक फाँक सुर्ती, उसैले लगाउछ दस लाखको फुर्ति !

Jasko chhaina ek faak surti, usaile lagauchha das laakh ko furti !

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।