Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ २६

चोरले अरुलाई पनि चोर नै देख्छ ।

Chor le aru lai pani chor nai dekhchha.

परिमार्जित मिति:

बलिया बाङ्गा बाघलाई , बूढाखाढा माघलाई ।

Baliyaa baangaa baaghlai, budaa khaadaa maagh lai.

परिमार्जित मिति:

सानोलाई, ऐन ठूलोलाई चैन ।

Saano lai ain thulo lai chain.

परिमार्जित मिति:

अन्धाको देशमा आँखा छोप्नु, लङ्‍गडाको देशमा खुट्‍टा खोच्याउनु ।

Andhaa ko desh maa aankhaa chhopnu, langadaa ko desh maa khuttaa khochchyaunu.

परिमार्जित मिति:

आफै त महादेव उत्तानो पर, कसले देला बर ।

Aafai ta mahadev uttaano par, kasle delaa bar.

परिमार्जित मिति:

औंला दिंदा डुँडुल्ना निल्ने ।

Aulaa didaa dudulnaa nilne.

परिमार्जित मिति:

बाघ बुढो भयो भने नि शिकार गर्न छाड्दैन ।

Baagh budo bhaye pani sikaar garna chhaddaina.

परिमार्जित मिति:

मरेको बाघको जुँगा उखेल्ने ।

Mareko baagh ko jungaa ukhelne.

परिमार्जित मिति:

हगे हग मुते काटुला ।

Hage hag mute kaatulaa.

परिमार्जित मिति:

अच्छा साले जुल्फी पाले, लिखाले टांग हाले ।

Achchhaa saale julfi paale, likhaa le taang haale.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: