Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ २५

टोपी न सोपी, कपाल केले छोपी !

Topi na sopi, kapal ke le chhopi!

परिमार्जित मिति:

मुख मा राम राम बगली मा छुरा ।

Mukh maa ram ram bavali maa chhuraa.

परिमार्जित मिति:

सिपाहिको काम छैन, जर्नेलको मान !

Sipaahi ko kaam chhaina jarnel ko maan.

परिमार्जित मिति:

लुट को धन फुफु को श्राध ।

Loot ko dhan fupu ko shraadh.

परिमार्जित मिति:

नामर्दलाई लुतो ।

Naamarda lai luto.

परिमार्जित मिति:

सूर्यको अगाडि बत्ती ।

Surya ko agadi batti.

परिमार्जित मिति:

ताकेर हान, हानेपछि छिनाल !

Taakera haan, haane pachhi chhinal !

परिमार्जित मिति:

एक रुपैंया धन छ, घोडा किन्छु भन्छ !

Ek rupaiya dhan chha, ghodaa kinchhu bhanchha !

परिमार्जित मिति:

धोबीको कुकुर, घरको न घाटको ।

Dhobi ko kukur, ghar ko na ghat ko.

परिमार्जित मिति:

तीजको झरी, चेलीबेटीको आँसु !

Teej ko jhari, cheli beti ko aansu !

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।