Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ २४

औसींमा किनेर, पुर्णेमा फाल्ने !

Aunsi maa kinera, purne maa faalne !

परिमार्जित मिति:

आए बाउको गए साहुको !

Aaye bau ko gaye saahu ko !

परिमार्जित मिति:

थैली बलियो भए साथीको के कमि !

Thaili baliyo bhaye saathi ko k kami !

परिमार्जित मिति:

बाहुनको टुप्पी एरियल न एन्टिना !

Baahun ko tuppi aerial na antenna !

परिमार्जित मिति:

हरेस खाए नि चरेस नखानु ।

Hares khaaye ni charesh nakhaanu.

परिमार्जित मिति:

अर्काको नासो गलपासो ।

Arkaa ko naaso galpaaso.

परिमार्जित मिति:

मर्दको जुँगा सँग आगो पनि हच्किन्छ !

Marda ko jungaa sanga aago pani hachkinchha !

परिमार्जित मिति:

आइमाई को रुपै सत्रु, रुपै मित्रु ।

Ayimaayi ko rupai satru, rupai mitru.

परिमार्जित मिति:

शुक्र उदाए, फर्सी कुदाए !

Sukra udaaye, farsi kudaaye !

परिमार्जित मिति:

असारमा आली लगाए पो मंसिरमा बाली खान पाइन्छ !

Asaar maa aali lagaaye po mangshi maa baali khaana paayinchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।