Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ २३

काम गर्ने कालु मकै खाने भालु ।

Kaam garne kaalu, makai khaane bhaalu.

परिमार्जित मिति:

आए आँप गए झटारो ।

Aaye aanp gaye jhataaro.

परिमार्जित मिति:

हुने हार, दैव नटार ।

Hune haar daiba nataar.

परिमार्जित मिति:

बलेको आगोमा घिउ थप्नु ।

Baleko aago maa ghiu thapnu.

परिमार्जित मिति:

दाजुसँग काम लिनु छ भने भाउजु रिझाउनु, श्रीमान फकाउनु छ भने सासु रिझाउनु ।

Daaju sanga kaam linu chha bahne bhauju rijhaunu, shriman fakaunu chha bahne saasu rijhaunu.

परिमार्जित मिति:

स्वास्थ राम्रो चेक-अपले, केटि राम्रो मेक-अपले ।

Swasthya ramro check up le, keti ramro makeup le.

परिमार्जित मिति:

तँ कुटे जस्तो गर, म रोए जस्तो गर्छु ।

Ta kute jasto gar, ma roye jasto garchhu.

परिमार्जित मिति:

नजिकको तीर्थ हेला ।

Najik ko tirtha hela.

परिमार्जित मिति:

ठेस् नलागे उखुबारी पस्नु।

Thes nalaage ukhubaari pasnu.

परिमार्जित मिति:

तित्रो बास्यो आफ्नै खती ।

Titro baasyo aafnai khati.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: