Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ २२

मुखमा लगाउन चिलाउनेको गेडो छैन, कुन्नि के जातिमा लगाउन जाइफल ।

Mukhn maa lagauna chilaune ko gedo chhaina, kunni k maa lagauna jaifal.

परिमार्जित मिति:

जति खान नपाएर मर्छन्, त्यो भन्दा बढी खान नजानेर ।

Jati khaana napayera marchhan, tyo bhanda badi khaana najaanera.

परिमार्जित मिति:

जुन नेता आए पनि घुस खान नछाड्ने ।

Jun neta aye pani ghus khana nachhodne.

परिमार्जित मिति:

भाग्यमा छ भन्दैमा डोकोमा दुध दुहेर अडिँदैन ।

Bhagya ma chha bhandai maa doko maa dukh duhera adidaina.

परिमार्जित मिति:

बैंक लुट्नेलाई भन्दा समाउन जाने पुलिसलाई लाज ।

Bank lutne lai bhanda samauna jane police lai laaj.

परिमार्जित मिति:

हगाई भन्दा पदाई ठूलो ।

Hagai bhanda padai thulo.

परिमार्जित मिति:

सयको लाठी, एकको बोझ ।

Saya ko lathi, ek ko bojh.

परिमार्जित मिति:

खुर्सानी बिना भतेर अड्किन्न ।

Khursani bina bhater adkinna.

परिमार्जित मिति:

हरिप देखेर दैव डराउँछ ।

Harip dekhera daiba daraunchha.

परिमार्जित मिति:

बुढेसकालमा पाटीको वास ।

Budeskaal maa paati ko baas.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: