Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ २२

अगुल्टो पनि नठोसी बल्दैन ।

Agulto pani nathosi baldaina.

परिमार्जित मिति:

बिहे गर्ने अलमलमा केटी खोज्नै बिर्सियो ।

Bihe garne almal ma keti khojnai birsiyo.

परिमार्जित मिति:

हग्ने बेलामा चाक खोज्नु ।

Hagne bela maa chaak khojnu

परिमार्जित मिति:

राँडीको घरमा पोईको के खाँचो ।

Raadi ko ghar maa poi ko ke khacho.

परिमार्जित मिति:

स्याललाई दशा लागे सहर पस्छ ।

Syal lai dasha lage sahar paschha.

परिमार्जित मिति:

झापाको खेती, ईलामको केटि, पाँचथरको झगडा, ताप्लेजुङकाे बखडा ।

Jhapa ko kheti, Ilam ko keti, Panchthar ko jhagada, Taplejung ko bakhada.

परिमार्जित मिति:

बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन !

Bolne ko pitho bikchha, nabolne ko chaamal pani bikdaina !

परिमार्जित मिति:

भैंसी नुहाएर गाई हुदैन, भाई मोटाएर दाई हुदैन ।

Bhaisi nuhayera gai hudaina, bhai motayera dai hudaina.

परिमार्जित मिति:

डाडामा घर छ, मलाई के को डर छ ।

Dada ma ghar chha, malai k ko dar chha.

परिमार्जित मिति:

नानी आज कोसँग सुतिस् ? - एक्लै बासँग, भात केसँग खाईस् ? - निस्तै दुधसँग ।

Naani aaja ko sanga sutis? - eklai ba sanga, bhat ko sanga khayis? - nistai dudh sanga.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: