Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ २०

शत्रु नलागे आफन्त पाल्नु ।

Satru nalaage aafanta paalnu.

परिमार्जित मिति:

खान जाने औषधि, खान नजाने विष ।

Khana jane ausadhi, khana najane bish.

परिमार्जित मिति:

कतै दिन, कतै रात, एकातिर भोक अर्कोतिर भात ।

Katai din, katai raat, ekaatira bhok arko tira bhaat.

परिमार्जित मिति:

के खोज्छस् कानो आँखो ।

Ke khojchhas kaano aankho.

परिमार्जित मिति:

ढिँडो र फाँडो एउटै हो ।

Dhido ra faado eutai ho.

परिमार्जित मिति:

जस्तो गुरु उस्तै चेला ।

Jasto guru ustai chelaa.

परिमार्जित मिति:

लानेको निधो छैन, जानेको तर्खर ।

Laane ko nidho chhaina, jaane ko tarkhar.

परिमार्जित मिति:

जिउ पाल्न भन्दा नाम पाल्न गाह्रो !

Jiu paalna bhanda naam paalna gahro.

परिमार्जित मिति:

बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन !

Bolne ko pitho bikchha, nabolne ko chaamal pani bikdaina !

परिमार्जित मिति:

ऋण नलागे जमानी बस्नु ।

Rin nalaage jamaani basnu.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: