Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ २

मलाई खाने बाघले तँलाई पनि खान सक्छ ।

Malai khane bagh le talai pani khana sakchha.

परिमार्जित मिति:

बोल बोल माछा मुख भरी पानी ।

Bol bol machha mukh bhari paani.

परिमार्जित मिति:

बोकाको मुखमा कुभिन्डो ।

Boka ko mukh ma kubhindo.

परिमार्जित मिति:

चोर औंला अरु तिर, बाँकी औंला आँफै तिर ।

Chor aunla aru tira, baaki aula afai tira.

परिमार्जित मिति:

हिँड्दैछ पाइला मेट्दैछ ।

Hindaichha, paila metdaichha.

परिमार्जित मिति:

बिरालोको घाँटीमा सिद्राको माला ।

Biralo ko ghati ma sidra ko mala.

परिमार्जित मिति:

गुनले गुन खान्छ, तँलाई म खान्छु ।

Gun le gun khanchha, ta lai ma khanchhu.

परिमार्जित मिति:

घमण्डको घडा फुट्छ ।

Ghamanda ko ghadaa futchha.

परिमार्जित मिति:

जुत्ता लगाउनेको चुरिफुरी खोला आए पछि देखिन्छ ।

Jutta lagaune ko churi furi khola aaye pachhi dekhinchha.

परिमार्जित मिति:

भतुवालाई पाडो पाए पनि पाडी पाए पनि बेगौती ।

Bhatuwa lai pado paye pnai padi paye pani bigauti.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: