Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ १९

स्याल कराउनु कुखरा हराउनु ।

Syaal karaunu kukhura haraunu.

परिमार्जित मिति:

दुइटी बुहारी, एउटा बुलाकी !

Duiti buhaari, euta buhaari !

परिमार्जित मिति:

दमाइको लुगामा तुना छिनेको !

Damai ko lugaamaa tunaa chhineko !

परिमार्जित मिति:

ओखरबोटमा चिल बस्यो, देखेपछि दिल बस्यो !

Okhar botmaa chil basyo, dekhe pachhi dil basyo.

परिमार्जित मिति:

बाघ बुढो स्याल तन्नेरी एक हुँदैन ।

Baagh budo syaal tanneri ek hudaina.

परिमार्जित मिति:

डाँकाले खाएको धन,आगोले खाएको बन !

Daakaa le khaayeko dhan, aago le khaayeko ban !

परिमार्जित मिति:

गर्जने बादल वर्षदैन ।

Garjane baadal barshadaina.

परिमार्जित मिति:

आफ्नो थैलोको गाँठो कस्नु, अरुलाई दोष नदिनु ।

Aafno thailo ko gaatho kasnu, aru lai dosh nadinu.

परिमार्जित मिति:

चिनाको भात भातै होइन, स्वास्नीको जात जातै होइन !

Chinaa ko bhaat bhaatai hoina, swasni ko jaat jaatai hoina !

परिमार्जित मिति:

घर न थर, पोइको रहर !

Ghar na thar, poi ko rahar !

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।