Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ १७

कालो बादलले संधै पानी पार्दैन ।

Kaalo baadal le sadhai paani paardaina.

परिमार्जित मिति:

टाढाको देउता, करेसाको भुत !

Tada ko deuta, karesa ko bhut !

परिमार्जित मिति:

नकचरा को ओखति छैन !

Nakachara ko wokhati chhaina !

परिमार्जित मिति:

घ्यु केमा पोखियो? दालमा ।

Ghyu k maa pokhiyo? daal maa.

परिमार्जित मिति:

चोरको स्वर ठूलो, डाँकाको आँखा ठूलो ।

Chor ko swar thulo, daakaa ko aankha thulo.

परिमार्जित मिति:

टुहुराको सहारा दैव ।

Tuhurako sahara daiba.

परिमार्जित मिति:

पटुकामा रुपैया, बटुकामा भात !

Patuka ma rupaiya, batuka ma bhaat !

परिमार्जित मिति:

घैया रोपेर धान फल्दैन ।

Ghaiyaa ropera dhaan faldaina.

परिमार्जित मिति:

जुवाको धन गन्दै नगन ।

Juwa ko dhan gandai nagan.

परिमार्जित मिति:

राजाको धन जान्छ, भँडारेको पेट पोल्छ ।

Raaja ko dhan jaanchha, badaareko pet polchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।