Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ १६

कुचोले बढार्नु पर्ने कसिङ्‍गर हावाले उडायो ।

Kucho le badaarnu parne kasingar hawa le udaayo.

परिमार्जित मिति:

गोलीको घाउ निको हुन्छ, बोली को हुँदैन !

Goli ko ghau niko hunchha, boli ko hudaina !

परिमार्जित मिति:

तन्नेरीको साथमा तरुनीको नासो !

Tanneri ko sath maa taruni ko naaso !

परिमार्जित मिति:

धान पाके निहुरन्छ, कोदो पाके ठडिन्छ !

Dhaan paake nihurinchha, kodo paake thadinchha.

परिमार्जित मिति:

एक पन्थ, दुई काज ।

Ek pantha, dui kaaj.

परिमार्जित मिति:

भंगेरो मार्न सजिलो हुन्छ, भुत्ल्याउन गाह्रो !

Bhangeko maarna sajilo hunchha, bhutlyauna gahro!

परिमार्जित मिति:

टल्कदैमा सुन हुदैन !

Talkadaima sun hudaina!

परिमार्जित मिति:

चोरलाई चौतारो, साधूलाई सुली ।

Chor lai chautaro, saadhu lai suli.

परिमार्जित मिति:

बूढा मरे भाका सरे ।

Buda mare bhaakaa sare.

परिमार्जित मिति:

टुहुराको पनि दिन फर्कन्छ ।

Tuhura ko pani din farkanchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।