Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ १५

एउटा पोइको दुइटा स्वास्नी लगौटी तानातान।

Euta poi ko duita swasni, lagauti tanaataan.

परिमार्जित मिति:

उद्देश्य के लिनु उडी छुनु चन्द्र एक ।

Udyashya ke linu udi chhunu chandra ek.

परिमार्जित मिति:

अर्थ न बर्थको पप गीत गाई , घर छ झुपडी घाटीमा टाई ।

Artha na bartha ko pop geet gai, ghar chha jhupadi ghanti maa tai.

परिमार्जित मिति:

अर्तीले घर्ती मान्दैन ।

Arti le gharti mandaina.

परिमार्जित मिति:

अरुको लाख आमाको काख

Aru ko lakh aama ko kaakh.

परिमार्जित मिति:

काम न काजको, दुश्मन अनाजको ।

Kaam na kaaj ko dusman anaaj ko.

परिमार्जित मिति:

जो डर्यो, सो मर्यो ।

Jo daryo, so maryo.

परिमार्जित मिति:

टुपी समाएर गालामा चड्कन !

Tuppi samaayera gaalaa maa chadkan!

परिमार्जित मिति:

भन्नै परे पछी भित्तै पुर्यएर भन्नु ।

Bhannai pare pachhi bhittai puryaayera bhannu.

परिमार्जित मिति:

भैंसीलाई सिङ भारी हुँदैन ।

Bhaisi lai singh bhaari hudaina.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।