Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ १४

आमा-बाबा को मन छोरा तिर, छोरा को मन अर्काको छोरी तिर ।

Aama baba ko man chhora tira, chhora ko man arka ko chhori tira.

परिमार्जित मिति:

अलिनु पनि नखाऊँ, नूनढिकी पनि नफोरौँ ।

Alinu pani nakhau, nundhiki pani naforau.

परिमार्जित मिति:

कागको बिचमा बकुल्ला ।

Kaag ko bich maa bakulla.

परिमार्जित मिति:

दूध दिने गाईको लात्ती पनि सहनुपर्छ ।

Dudh dine gai ko latti pani sahanu parchha.

परिमार्जित मिति:

रुने आँखालाई गाजलले छेक्दैन ।

Rune ankha lai gaajal le chhekdaina.

परिमार्जित मिति:

छातीमा राखी कसले के नै लैजानु छ र !

Chhati maa raakhi kasle ke nai laijanu chha ra.

परिमार्जित मिति:

मान्छे खेदाउनु अगाडीबाट बस्तु खेदाउनु पछाडीबाट ।

Manchhe khedaunau agadi bata, bastu khedaunu pachhadi bata.

परिमार्जित मिति:

मौकामा कोढीको पनि पाउ मोल्नु पर्छ ।

Mauka ma kodhi ko pani pau molnu parchha.

परिमार्जित मिति:

चिचीको पनि लोभ, पापाको पनि लोभ ।

Chichi ko pani lobh, papa ko pani lobh.

परिमार्जित मिति:

माझीले सल्लाह गर्दागर्दै सात गाउँ डुब्यो ।

Majhi le sallah garda gardai saat gaun dubyo.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: