Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ११

छट्टु छोरालाई पार्टीले लिदैन ।

Chhattu chhora lai party le lidaina.

परिमार्जित मिति:

बाहिर बाहिर लोकाचार भित्र भित्र पोका पार ।

Bahira bahira lokachar, bhitra bhitra poka paar.

परिमार्जित मिति:

अनिकाले मानू, बाँडिचूडी खानू ।

Anikaale maanu, badi chudi khaanu.

परिमार्जित मिति:

दुश्मन खोज्न टाढा जानु पर्दैन ।

Dusman khojna tada janu pardaina.

परिमार्जित मिति:

दिउ आफु नाङ्गो, नदिउ इष्ट बाङ्गो ।

Diu aafu nango, nadiu ista bango.

परिमार्जित मिति:

यता न उता हातमा जुत्ता |

Yata na uta haat maa juttaa.

परिमार्जित मिति:

अन्नमा भन्दा सन्नमा जोड ।

Anna ma bhanda Sanna ma jod.

परिमार्जित मिति:

कहाँ जान्छस् मछली मेरै ढडिया ।

Kaha jaanchhas machali merai dhadiya.

परिमार्जित मिति:

भ्रष्टाचार नगर्नेलाई सिंहदरवार के काम ?

Bhrastaachaar nagarne lai Singha Durbar k kaam?

परिमार्जित मिति:

दुःख पाइस मंगले आफ्नै ढङ्गले ।

Dukha payis mangale aafnai dhanga le.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: