Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ११

कुन्ताको महादेव खरानी घसेको ।

Kunta ko mahadev kharaani ghaseko.

परिमार्जित मिति:

कागजको बाघ ।

Kaagaj ko baagh.

परिमार्जित मिति:

लाग्ने छुरालाई धुलो न मैलो ।

Laagne chura lai dhulo na mailo.

परिमार्जित मिति:

रातभरि पढ्यो जाँचमा चाहिँ लड्यो ।

Raat bhari padyo, janch maa chai ladyo.

परिमार्जित मिति:

काटेको घाउमा नुन चुक।

Kaateko ghau maa nun chuk.

परिमार्जित मिति:

गोठालोको बुद्धि भैसीको थुनमा !

Gothalo ko buddhi bhaisi ko thun maa.

परिमार्जित मिति:

पदुवा ले खानु अदुवा ।

Paduwa le khaanu adhuwa.

परिमार्जित मिति:

हानेको भन्दा ताकेको दुख्छ ।

Haaneko bhanda taakeko dukhchha.

परिमार्जित मिति:

घर आए कुकुर बलियो।

Ghar aaye kukur baliyo.

परिमार्जित मिति:

ठाडो टिका लाउछे, स्वामी कहाँ धाउछे !

Thado tika lauchhe, swami kaha dhauchhe !

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।