Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ १

भाङ्ग्राको टोपीमा गुहेँलीको फूल !

Bhangra ko topi maa guheli ko ful !

परिमार्जित मिति:

भन्सारमा सुन छ लिन गए हुन्छ ।

Bhansaar maa sun chha lina gaye hunchha.

परिमार्जित मिति:

बाघको न्यास्रो लागे बिरालोको अनुहार हेर्नु ।

Baagh ko nyaasro laage biralo ko anuhaar hernu.

परिमार्जित मिति:

कर्कलालाई बन्चरो !

Karkalaa lai bancharo !

परिमार्जित मिति:

भिरको चिन्डो, उधो न उभो !

Bhir ko chindo, udho na ubho !

परिमार्जित मिति:

सीतैंमा पाये भट्टि रीत्तै ।

Sittai maa paaye bhatti rittai.

परिमार्जित मिति:

ससुरालीको धनमा नामर्दको रजाईं ।

Sasurali ko dhan maa naamarda ko rajai.

परिमार्जित मिति:

चण्डाललाई रुद्राक्षको माला !

Chhandaal lai rudrakshya ko maalaa.

परिमार्जित मिति:

ढिकीले स्वर्गमा पनि धानै कुट्छ ।

Dhiki le swarga maa pani dhaanai kutchha.

परिमार्जित मिति:

उनीहरूको घरमा झगडा हाम्रो घरमा धुनधान ।

Uni haru ko ghar ma jhagada hamro ghar ma dhun dhaan.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।