Download Nepali Ukhan App from Play store.

सकारात्मक उखानहरु

ओच्छ्यान भन्दा निन्द्रा मिठो ।

Ochyan bhanda nindra mitho.

परिमार्जित मिति:

टुहुराको पनि दिन फर्कन्छ ।

Tuhura ko pani din farkanchha.

परिमार्जित मिति:

आफ्नो भाग्य आफैले बनाउनु पर्छ ।

Aafno bhaagya aafai le banaunu parchha.

परिमार्जित मिति:

थाकेको बेलामा पाकेको केरा ।

Thakeko bela pakeko kera.

परिमार्जित मिति:

आँखामा राखे पनि नबिझाउने ।

Ankha ma raakhe pani nabijhaune.

परिमार्जित मिति:

हुने बिरुवाको चिल्लो पात ।

Hune beruwa ko chillo paat.

परिमार्जित मिति:

दुबै हातमा लड्डू ।

Dubai haat maa laddu.

परिमार्जित मिति:

बिद्या नै धन हो ।

Bidhya nai dhan ho.

परिमार्जित मिति:

एकता नै बल हो ।

Ekataa nai bal ho.

परिमार्जित मिति:

असारमा सुरुवाल लगाउनेले मंसिरमा पराल चोर्छ ।

Asaar ma suruwal laguane le mangsir ma paral chorchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।