Download Nepali Ukhan App from Play store.

रमाईलो उखानहरु - पृष्ठ २

आमा-बाबा को मन छोरा तिर, छोरा को मन अर्काको छोरी तिर ।

Aama baba ko man chhora tira, chhora ko man arka ko chhori tira.

परिमार्जित मिति:

रुने आँखालाई गाजलले छेक्दैन ।

Rune ankha lai gaajal le chhekdaina.

परिमार्जित मिति:

दुई जोइको पोइ, अन्तिममा कोही न कोही ।

Dui joi ko poi, antim maa kohi na kohi.

परिमार्जित मिति:

ढुटे कि छोरी कनिका खानेमा परी, कनिका देखेरै उफ्रेर मरी ।

Dhute ki chhori kanikaa khaane maa pari, kanikaa dekherai ufrera mari.

परिमार्जित मिति:

आमा बाबुको मन छोरा छोरी माथि, छोरा छोरीको मन डिङगो जुत्ता माथि ।

Aama baabu ko man chhora chhori mathi, chhora chori ko man dingo juttaa maathi.

परिमार्जित मिति:

जुन नेता आए पनि घुस खान नछाड्ने ।

Jun neta aye pani ghus khana nachhodne.

परिमार्जित मिति:

हगाई भन्दा पदाई ठूलो ।

Hagai bhanda padai thulo.

परिमार्जित मिति:

हरिप देखेर दैव डराउँछ ।

Harip dekhera daiba daraunchha.

परिमार्जित मिति:

आफू ताक्छु मुडो, बन्चरो ताक्छ घुँडो ।

Afu taakchhu mudo, bancharo takchha ghundo.

परिमार्जित मिति:

बोकाले रोपाइँ हुने भए गोरू किन चाहियो ?

Boka le ropai hune bhaye goru kina chahiyo?

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: