Download Nepali Ukhan App from Play store.

राजनीतिक उखानहरु - पृष्ठ २

राजाको मति १२ बर्ष प्रजातन्त्रमा राखे पनि बाँङ्गाको बाँङ्गै ।

Rajaa ko mati 12 barsha prajatantra maa raakhe pani bangaa ko baangai.

परिमार्जित मिति:

कही नभाको जात्रा प्रग्या प्रतिस्ठानमा ।

Kahi nabhayeko jaatraa pragya pritisthaan maa.

परिमार्जित मिति:

के खोज्छस् नेता कुर्सी ।

K khojchhas netaa kursi.

परिमार्जित मिति:

ताउलोमा जाउलो छैन, प्रधान शत्रु अमेरिका !

Taulo maa jaulo chhaina, pradhaan satru America.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।