Download Nepali Ukhan App from Play store.

नकारात्मक उखानहरु - पृष्ठ ३

मासिने बेलामा कमिलाको प्वाँख आउँछ ।

Maasine bela kamila ko pwakh aauchha.

परिमार्जित मिति:

काम न काज, भात खाने बेला लाज ।

Kaam na kaaj, bhaat khaane belaa laaj.

परिमार्जित मिति:

तेल कम चिड चिड ज्यादा ।

Tel kam chid chid jyada.

परिमार्जित मिति:

अचानो को पिर खुकुरी ले जान्दैन !

Achaano ko pir khukuri le jaandaina !

परिमार्जित मिति:

बाख्राले विराउँछ, भेडाको कान काट्ने ।

Bakhra le biraunchha, bheda ko kaan kaatne.

परिमार्जित मिति:

गाई मारी गधा पोस्नु ।

Gai maari gadhaa posnu.

परिमार्जित मिति:

ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ ।

Oraalo laageko mrigha lai bachchhaa le pani khedchha.

परिमार्जित मिति:

अन्धाको हातमा टुकी ।

Andha ko hat ma tuki.

परिमार्जित मिति:

काग बाठो भयो भने गु खान्छ ।

Kaag batho bhayo bhane gu khanchha.

परिमार्जित मिति:

मूर्ख तीन पटक हाँस्छ।

Murkha teen patak haaschha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।