Download Nepali Ukhan App from Play store.

नकारात्मक उखानहरु - पृष्ठ ३

ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ ।

Oraalo laageko mrigha lai bachchhaa le pani khedchha.

परिमार्जित मिति:

अन्धाको हातमा टुकी ।

Andha ko hat ma tuki.

परिमार्जित मिति:

काग बाठो भयो भने गु खान्छ ।

Kaag batho bhayo bhane gu khanchha.

परिमार्जित मिति:

मूर्ख तीन पटक हाँस्छ।

Murkha teen patak haaschha.

परिमार्जित मिति:

हग्ने बेलामा चाक खोज्नु ।

Hagne bela maa chaak khojnu

परिमार्जित मिति:

दिन उजेली सुती बिताई, रात उजेली बिस्कुन सुकाई ।

Din ujeli suti bitai, raat ujeli biskun sukai.

परिमार्जित मिति:

हारेको कुकुरले सँधैं दाँत देखाउँछ ।

Hareko kukur le sadhai dant dekhauchha.

परिमार्जित मिति:

लाज छैन रत्तीको, डर छैन पतिको, बेश्या हुन्या: मतिको ।

Laaj chhaina ratti ko, dar chhaina pati ko, besya hunya mati ko.

परिमार्जित मिति:

पोहोर मरी सासु, अहिले आयो आँसु ।

Pohor mari sasu, ahile ayo ansu.

परिमार्जित मिति:

पहिलो गाँसमै ढुङ्गा ।

Pahilo gaas mai dhunga.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: