Download Nepali Ukhan App from Play store.

लैङ्गिक विभेद जनाउने उखानहरु - पृष्ठ २

रुद्रघण्टी नहुनेको विश्वास नगर्नु ।

Rudraghanti nahune ko biswaas nagarnu.

परिमार्जित मिति:

आइमाईको पेटमा कुरा पच्दैन ।

Aayimai ko pet maa kura pachhdaina.

परिमार्जित मिति:

आई बूढी मच्चिंदै, गई बूढी थच्चिंदै ।

Aaayi budi machchidai, gayi budi thachchidai.

परिमार्जित मिति:

अनुहार न दनुवार पोइ खोज्न थाली ।

Anuhaar na danuwaar poi khojna thaali.

परिमार्जित मिति:

घर नखाएको छोरि, परदेश नखाएको छोरो ।

Ghar nakhaayeko chhori, paradesh nakhaayeko chhoro.

परिमार्जित मिति:

हात्ती उडाउने बतास आयो पिउरी खोज्छेस् राँड ।

Haatti udaaune bataas aayo piuri khojchhes raand.

परिमार्जित मिति:

एक घर विष्ट, दश घर कामी, जस्ता तिमी उस्तै हामी

Ek ghar bista, das ghar kaami, jasta timi ustai haami

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: