Download Nepali Ukhan App from Play store.

लैङ्गिक विभेद जनाउने उखानहरु

छोरो उत्ताउलो हुँदा घुँडा भाच्छ, छोरी उत्ताउली हुँदा पोइला जान्छे ।

Chhoro uttaulo huda ghuda bhaachchha, chhori uttauli huda poila jaanchhe.

परिमार्जित मिति:

वैद्यका गलगाँड जैसीका छोरी राँड !

Baidhya kaa galagaad, jaisi kaa chhori raad.

परिमार्जित मिति:

छोरो पायो हर्कमान, छोरि पायो थर्कमान !

Chhoro paayo harkamaan, chhori paayo tharkamaan.

परिमार्जित मिति:

मर्दकी दश ओटी ।

Marda ki das woti.

परिमार्जित मिति:

कङ्गालको जात छैन, बोक्सीको गाउँ छैन ।

Kangaal ko jaat chhaina, boksi ko gaaun chhaina.

परिमार्जित मिति:

जो बोक्सी, उही सुँडेनी ।

Jo boksi, uhi sudeni.

परिमार्जित मिति:

आमा–छोराको ऐंचोपैंचो, बाबु–छोराको लेनदेन ।

Aamaa-chhoraa ko aicho paicho, baabu-chhoraa ko len den.

परिमार्जित मिति:

रुद्रघण्टी नहुनेको विश्वास नगर्नु ।

Rudraghanti nahune ko biswaas nagarnu.

परिमार्जित मिति:

आइमाईको पेटमा कुरा पच्दैन ।

Aayimai ko pet maa kura pachhdaina.

परिमार्जित मिति:

आई बूढी मच्चिंदै, गई बूढी थच्चिंदै ।

Aaayi budi machchidai, gayi budi thachchidai.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: