Download Nepali Ukhan App from Play store.

जातिवादी उखानहरु - पृष्ठ २

थारुलाई दारु र मुसा भए केही चाहिँदैन ।

Thaaru lai daaru ra musa bhaye kehi chaahidaina.

परिमार्जित मिति:

अर्तीको कुरा घर्तीको पनि लिनुपर्छ ।

Arti ko kura gharti ko pani linuparchha.

परिमार्जित मिति:

बाहुनलाई दिनी, खुदोमाथि चिनी ।

Baahun lai dini khudo maathi chini.

परिमार्जित मिति:

राजाको काम छोडी कामिको देउली ।

Raajaa ko kaam chhodi kaami ko deuli.

परिमार्जित मिति:

कामीको बिहे, अठार खाँचो ।

Kaami ko bihe, athaara khaacho.

परिमार्जित मिति:

सियो हराएको दमाइँ जस्तो ।

Siyo haraayeko damai jasto

परिमार्जित मिति:

लालमायाको त पत्तै छैन, खस्रे कामिको खसखस !

Laal maya ko ta pattai chhaina, khasne kaami ko khas khas.

परिमार्जित मिति:

बाहुनले च्याउ खाओस् न स्वाद पाओस् ।

Bahun le chyau khawos na swaad paawos!

परिमार्जित मिति:

छेत्री बिग्रियो मोजले, नेवार बिग्रियो भोजले ।

Chetri bigriyo moj le, newar bigriyo bhoj le.

परिमार्जित मिति:

जहाँ केरा त्यहीँ ,बाहुनको डेरा ।

Jaha kera, tyahi bahun ko dera.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: