Download Nepali Ukhan App from Play store.

जातिवादी उखानहरु

नेवार इस्ट र बाउ दुष्ट कहिल्यै हुँदैन ।

Newar ista ra bau dusta kahilai hudaina.

परिमार्जित मिति:

ताक परे तिवारी नत्र गोतामे ।

Taak pare tiwari natra gotame.

परिमार्जित मिति:

बाहुनको चित्त माखाको पित्त ।

Bahun ko chitta makha ko pitta.

परिमार्जित मिति:

विष्टको घरमा भात पाक्दा दमाईको घरमा खलबल ।

Bista ko ghar maa bhaat paakdaa damai ko ghar maa khalbal.

परिमार्जित मिति:

कालो बाहुन, गोरो शुद्र, यिनीदेखि डराउँछन् महारुद्र ।

Kaalo baahun, goro sudra, yini dekhi darauchhan mahaa rudra.

परिमार्जित मिति:

बाहुनको सेखी झार्न नेवारले भाङ्राको धोती लगाउछ ।

Baahun ko sekhi jhaarna newaar le bhangraa ko dhoti lagaauchha.

परिमार्जित मिति:

सार्कीको सरापले डिँगो मर्दैन ।

Saarki ko saraap le dingo mardaina.

परिमार्जित मिति:

बाहुनको बिर्ता बोकाको मोलमा जान्छ ।

Baahun ko birtaa bokaa ko mol maa jaanchha.

परिमार्जित मिति:

खसको कुरा पेटको छुरा ।

Khas ko kura pet ko chhuraa.

परिमार्जित मिति:

पुड्के बाहुनको सुड्के चन्दन ।

Pudke baahun ko sudke chandan.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: