Download Nepali Ukhan App from Play store.

व्यावहारिक उखानहरु - पृष्ठ ४

नजाने गाउँको बाटो नसोध्नु ।

Najaane gau ko bato nasodhnu.

परिमार्जित मिति:

बोली र गोली छुटे पछी फर्कदैन !

Boli ra goli chhute pachhi farkidaina !

परिमार्जित मिति:

खुर्सानी बिना भतेर अड्किन्न ।

Khursani bina bhater adkinna.

परिमार्जित मिति:

एक पटकको चोर सधैँको चोर ।

Ek patak ko chor sadhai ko chor.

परिमार्जित मिति:

आफ्नो भाग्य आफैले बनाउनु पर्छ ।

Aafno bhaagya aafai le banaunu parchha.

परिमार्जित मिति:

धोबीलाई हतार भयो भन्दैमा रातिमा घाम लाग्दैन ।

Dhobi lai hataar bhayo bhandai maa raati maa ghaam laagdaina.

परिमार्जित मिति:

घाँटी हेरी हाइनेक किन्नु ।

Ghaati heri high neck kinnu.

परिमार्जित मिति:

तिर्खा धाउँछ, खोला धाउँदैन ।

Tirkha dhauchha, khola dhaudaina.

परिमार्जित मिति:

मूर्ख र पैसा छिट्‍टै सकिन्छ ।

Murkha ra paisa chittai sakinchha.

परिमार्जित मिति:

दशा भनेको बाजा बजाएर आउँदैन ।

Dashaa bhaneko baajaa bajaayera aaudaina

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: