Download Nepali Ukhan App from Play store.

व्यावहारिक उखानहरु - पृष्ठ ३

बाँदर को पुच्छर, लौरो न हतियार !

Bandar ko puchchhar lauro na hatiyaar !

परिमार्जित मिति:

जसले मह काढ्छ, उसले हात चाट्छ ।

Jasle maha kaadchha usle haat chaatchha.

परिमार्जित मिति:

न्याउरी मारी पछुतो ।

Nyauri maari pachhuto.

परिमार्जित मिति:

एक थुकी सुकी, सय थुकी नदी ।

Ek thuki suki, saya thuki nadi.

परिमार्जित मिति:

ऋण लाग्दा नडराउनु, दिन लाग्दा डराउनु ।

Rin lagdaa nadaraunu, din laagdaa daraunu.

परिमार्जित मिति:

काम साँचे आफूलाई, खान साँचे अरूलाई ।

Kaam saache aafulai, khaana saache arulai.

परिमार्जित मिति:

हल्लिएको दाँत एकदिन फुक्लन्छ ।

Halliyeko daat ek din fuklanchha ।

परिमार्जित मिति:

जस्तो रोप्यो, तेस्तै फल्छ ।

Jasto ropyo testai falchha.

परिमार्जित मिति:

घाँटी हेरेर हाड निल्नु ।

Ghaati herera haad nilnu.

परिमार्जित मिति:

धोबीलाई हतार हुँदैमा घाम लाग्दैन ।

Dhobi lai hataar hudai maa ghaam laagdaina.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: