Download Nepali Ukhan App from Play store.

व्यावहारिक उखानहरु

बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन !

Bolne ko pitho bikchha, nabolne ko chaamal pani bikdaina !

परिमार्जित मिति:

आकाश को राहु, पातलको केतु, एक पटक नपरी कसरी चेतु ?

Akash ko rahu, paataal ko ketu, ek patak napari kasari chetu?

परिमार्जित मिति:

बोलेर बाठो र दौडेर छिटो कहिल्यै हुँदैन ।

Bolera batho ra daudera chhito kahelei hudaina.

परिमार्जित मिति:

खाने बेलामा घिन नसम्झनु, सुत्ने बेलामा ऋण नसम्झनु ।

Khane bela ghin nasamjhinu, sutne bela rin nasamjhinu.

परिमार्जित मिति:

खुट्टा भए संसार हिडिन्छ ।

Khutta bhaye sansar hidinchha.

परिमार्जित मिति:

रोटी चिल्लो मिठो, कुरा खस्रो मिठो ।

Roti chillo mitho, kura khasro mitho.

परिमार्जित मिति:

मूर्खको धन रहँदैन ।

Marukha ko dhan rahadaina.

परिमार्जित मिति:

आधा गाग्रो छचल्किन्छ ।

Adha gagro chhachalkinchha.

परिमार्जित मिति:

औषधी र उपदेश मीठो हुन्‍नँ ।

Ausadhi ra updadesh mitho hunna.

परिमार्जित मिति:

जसरी आयो, त्यसरी गयो ।

Jasari aayo, tesari gayo.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: