Download Nepali Ukhan App from Play store.

आधुनिक उखानहरु - पृष्ठ ३

जाडो भयो राती अनी बुढी ताती ।

Jaado bhayo raati ani budi taati.

परिमार्जित मिति:

खाई न पाई दौरामाथि टाई ।

Khaayi na paayi, dauraa maathi tai.

परिमार्जित मिति:

आमा बाबुलाई समस्या टार्न गार्हो, छोराछोरीलाई भने स्टाईल नै प्यारो ।

Aamaa baabu lai samasya taarna gahro, chhora chhori lai bhane style nai pyaaro.

परिमार्जित मिति:

स्वास्नीको आगाडी किम जोङ्ग पनी बिरालो ।

Swasni ko agaadi Kim Jong pani biraalo.

परिमार्जित मिति:

प्रेमिकाले छोडेको कहिले कहिले, लभलेटर लेख्छन् आहिले ।

Premika le chhodeko kahile kahile, love letter lekhchhan ahile.

परिमार्जित मिति:

बाह्र बर्ष बाइबल पढायो, भुकम्प आउँदा राम राम !

Bahra barsha bible padaayo, bhukampa aauda Ram Ram !

परिमार्जित मिति:

श्रीमतीको पिटाई खाएको लोग्ने चुरा बज्दा तर्सिन्छ ।

Shiramti ko pitai khaayeko logne chura bajdaa tarsinchha.

परिमार्जित मिति:

नजाने शहरको GPS नलगाउनु ।

Najaane sahar ko GPS nalagaunu.

परिमार्जित मिति:

जोगीको घरमा हिप्पी पाहुना ।

Jogi ko ghar maa hippi paahunaa

परिमार्जित मिति:

घाँटी हेरी हाइनेक किन्नु ।

Ghaati heri high neck kinnu.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: