Download Nepali Ukhan App from Play store.

आधुनिक उखानहरु - पृष्ठ २

पशुपतिको जात्रा, तिघ्राको व्यापार ।

Pashupati ko jaatraa, tighraa ko byaapar.

परिमार्जित मिति:

पशुपतीको जात्रा गाँजाको ब्यापार ।

Pashupati ko jaatra gaanja ko byaapaar.

परिमार्जित मिति:

स्वास्थ राम्रो चेक-अपले, केटि राम्रो मेक-अपले ।

Swasthya ramro check up le, keti ramro makeup le.

परिमार्जित मिति:

Ex को छोरो न भान्जो न भतिजो ।

Ex ko chhoro na bhaanjo na bhatijo.

परिमार्जित मिति:

गुन्द्रुक पकाउनु पर्दैन, साली फकाउनु पर्दैन ।

Gundruk lai pakaunu pardaina, saali lai fakauna pardiana.

परिमार्जित मिति:

राजाको मति १२ बर्ष प्रजातन्त्रमा राखे पनि बाँङ्गाको बाँङ्गै ।

Rajaa ko mati 12 barsha prajatantra maa raakhe pani bangaa ko baangai.

परिमार्जित मिति:

कही नभाको जात्रा प्रग्या प्रतिस्ठानमा ।

Kahi nabhayeko jaatraa pragya pritisthaan maa.

परिमार्जित मिति:

के खोज्छस् नेता कुर्सी ।

K khojchhas netaa kursi.

परिमार्जित मिति:

नपाउनेले केरा पायो, चियामा चोपी खायो ।

Napaune le keraa paayo, chiyaa maa chopi khaayo.

परिमार्जित मिति:

नपाउने ले केरा पायो बीयर संगै खायो ।

Napaune le keraa paayo beer sangai khaayo.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: