Download Nepali Ukhan App from Play store.

दीपक यात्री द्वारा पेश गरिएका उखानहरु - पृष्ठ ४

मामा अगाडि कुलकाे वखान ।

Mama agaadi kul ko bakhan.

परिमार्जित मिति:

गाउँ भरिको साईनो, पानी खान पाइन ।

Gau bhari ko saino, paani khana paina.

परिमार्जित मिति:

वाणाको घरमा सबै पुजारी ।

Baada ko ghar maa sabai pujaari.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: