Download Nepali Ukhan App from Play store.

दीपक यात्री द्वारा पेश गरिएका उखानहरु - पृष्ठ २

उखाने काका मन्तरी भाका ।

Ukhane kaka mantari bhaka.

परिमार्जित मिति:

बोलेर बाठो र दौडेर छिटो कहिल्यै हुँदैन ।

Bolera batho ra daudera chhito kahelei hudaina.

परिमार्जित मिति:

बनको चरी बनमै रमाउछ ।

Ban ko chari ban mai ramauchha.

परिमार्जित मिति:

जहाँ जाला जोगी भातै खाला ।

Jaha jala jogi bhatai khala.

परिमार्जित मिति:

श्रीखण्डलाइ कपुर, भांगलाइ धतुर ।

Shrikhanda lai kapur, bhang lai dhatur.

परिमार्जित मिति:

असारमा मीत लाए हिलामा हात, मंसिरमा मीत लाए फिलामा हात ।

Asar ma mit laaye hila ma haat, mangsir ma mit laaye fila ma haat.

परिमार्जित मिति:

नङले चिमोटे हुनेलाई बन्चरो किन लगाउने ?

Nang le chimote hune lai bancharo kina lagaune?

परिमार्जित मिति:

जसो जसो बराजु उसै उसै नाति ।

Jaso jaso baraju usai usai naati.

परिमार्जित मिति:

खाने बेलामा घिन नसम्झनु, सुत्ने बेलामा ऋण नसम्झनु ।

Khane bela ghin nasamjhinu, sutne bela rin nasamjhinu.

परिमार्जित मिति:

खुट्टा भए संसार हिडिन्छ ।

Khutta bhaye sansar hidinchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: