Download Nepali Ukhan App from Play store.

अमृत ढकाल द्वारा पेश गरिएका उखानहरु - पृष्ठ ८

लात को घोडा बात ले मान्दैन ।

Laat ko ghodaa baat le maandaina.

परिमार्जित मिति:

तेरो पो धान छन्, कुट्यो खायो, आफ्ना त चामल छन्, कहिले निफन्नु कहिले केलाउनु !

Tero po dhan chhan, kutyo khaayo, aafnaa ta chaamal chhan, kahile nifannu kahile kelaunu !

परिमार्जित मिति:

चौटा खान गएकी बूढी झोलमा डुबेर मरी !

Chauta khaana gayeki budi jhol maa dubera mari !

परिमार्जित मिति:

अकटको कुलो, बिकटको खेत, बिर्सेछु दाजै शिलोकको फेद !

Akat ko kulo, bikat ko khet, birsechhu daajai silok ko fed !

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: