Download Nepali Ukhan App from Play store.

अमृत ढकाल द्वारा पेश गरिएका उखानहरु - पृष्ठ ७

बैंसमा स्याल पनि घोर्ले हुन्छ ।

Baisa maa syaal pani ghorle hunchha.

परिमार्जित मिति:

मानो रोपेर मुरी फल्ने ।

Maano ropera muri falne.

परिमार्जित मिति:

सरकारी काम कहिले जाला घाम ।

Sarkaari kaam kahile jaalaa ghaam.

परिमार्जित मिति:

आफू नमरी स्वर्ग देखिँदैन ।

Aafu namari swarga dekhidaina.

परिमार्जित मिति:

अचानो को पिर खुकुरी ले जान्दैन !

Achaano ko pir khukuri le jaandaina !

परिमार्जित मिति:

जसो जसो बाहुन बाजे, उसै उसै स्वाहा !

Jaso jaso baahun baaje, usai usai swahaa !

परिमार्जित मिति:

हर्रो नपाउनेलाई जाईफल !

Harro napaune lai jaayifal !

परिमार्जित मिति:

चकचके गोरुको चार ठाउँमा डाम, ठुलो माछो लड्यो समातेर खाम !

Chak chake goru ko chaar thau maa daam, tholo maachho maryo samaatera khaam !

परिमार्जित मिति:

हेरेर मर्नु भन्दा छेरेर मर्नु जाती ।

Herera marnu bhanda chherera marnu jaati.

परिमार्जित मिति:

ठेस लागेन भने उखुबारी पस्नु, ऋण लागेन भने जमानी बस्नु !

Thes laagena bhane ukhu baari pasnu, rin laagena bhane jamaani basnu !

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: