Download Nepali Ukhan App from Play store.

अमृत ढकाल द्वारा पेश गरिएका उखानहरु - पृष्ठ ४

अभागी मोरो हग्न बस्यो, बाह्र हातको घोँचो पस्यो ।

Abhaagi moro hagna basyo, bahra haat ko ghocho pasyo.

परिमार्जित मिति:

खान्न–खान्न लोकाचार, खाएपछि माना चार ।

Khanna khanna lokachaar, khaaye pachhi maanaa chaar

परिमार्जित मिति:

बनको बाघले खवोस नखावोस, मनको बाघले खान्छ ।

Banko baagh le khaaos nakhaaos, man ko bhaag le khaanchha.

परिमार्जित मिति:

जाहा ईक्छा, त्यहाँ उपाए !

Jaha itchya, tyaahaa upaaye.

परिमार्जित मिति:

नाच्न नजान्ने आँगन टेढो ।

Naachna najaanne agan tedo !

परिमार्जित मिति:

नमच्चिने पिङको सय झड्का ।

Namachine ping ko saya jhadkaa

परिमार्जित मिति:

घोडा चड्ने मान्छे लड्छ ।

Ghoda chadne maanche ladchha.

परिमार्जित मिति:

हुने बिरुवाको चिल्लो पात ।

Hune beruwa ko chillo paat.

परिमार्जित मिति:

बाँदरको हातमा नरिवल ।

Baandar ko haat maa nariwal.

परिमार्जित मिति:

गु पुछेको टालो पनी बेलामा काम लाग्छ ।

Gu puchheko taalo pani bela maa kaam laagchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: