Download Nepali Ukhan App from Play store.

अमृत ढकाल द्वारा पेश गरिएका उखानहरु - पृष्ठ ३

थोपा थोपा मिलेर सागर बन्छ ।

Thopa thopa milera saagar banchha.

परिमार्जित मिति:

साँढेको जुधाई, बाच्छाको मिचाई ।

Saadhe ko judhai bachchhaa ko michai.

परिमार्जित मिति:

घुमि फिरी रुम्जाटार ।

Ghumi firi Rumjatar

परिमार्जित मिति:

जसको शक्ति, उस्को भक्ति ।

Jasko shakti, usko bhakti.

परिमार्जित मिति:

भुक्ने कुकुरले टोक्दैन ।

Bhukne kukur le tokdaina.

परिमार्जित मिति:

जस्तो देश उस्तै भेष ।

Jasto desh, ustai bhesh.

परिमार्जित मिति:

नहुनु मामा भन्दा कानै मामा जाती ।

Nahunu bhanda kaanai maama jaati

परिमार्जित मिति:

जो चोर उसकै ठुलो स्वर ।

Jo chor uskai thulo swor

परिमार्जित मिति:

काग कराउदै गर्छ, पिना सुक्दै गर्छ ।

Kaag karaudai garchha, pinaa sukdai garcha.

परिमार्जित मिति:

अजिङ्गरको आहारा दैवले जुराउँछ ।

Ajingar ko aahaaraa daiba le jurauchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: