Download Nepali Ukhan App from Play store.

अमृत ढकाल द्वारा पेश गरिएका उखानहरु - पृष्ठ २

नजाने गाउँको बाटो नसोध्नु ।

Najaane gau ko bato nasodhnu.

परिमार्जित मिति:

दूध दिने गाईको लात्ती पनि सहनुपर्छ ।

Dudh dine gai ko latti pani sahanu parchha.

परिमार्जित मिति:

आफु भलो त जगत भलो ।

Aafu bhalo ta jagat bhallo

परिमार्जित मिति:

आए आँप गए झटारो ।

Aaye aanp gaye jhataaro.

परिमार्जित मिति:

नजिकको तीर्थ हेला ।

Najik ko tirtha hela.

परिमार्जित मिति:

गोडा मुती न्यानो ।

Godaa muti nyaano.

परिमार्जित मिति:

लहरा तान्दा पहरा गर्जिन्छ ।

Laharaa taandaa pahara garjhinchha.

परिमार्जित मिति:

कानो गोरुलाई औंसी न पूर्णिमा ।

Kano goru lai aunshi na purnima.

परिमार्जित मिति:

न्याय नपाए गोर्खा जानु ।

Nyaaye napaaye Gorkha jaanu.

परिमार्जित मिति:

खाई न पाई छालाको टोपी लाई ।

Khaayi na paayi chaalaa ko topi laayi.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: